नेकपा विवाद: सचिवालय बैठक स्थगित, अर्को बैठक २० गते बस्ने

काठमाडौं, १७ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सचिवालय बैठक केहीबेर बसेर स्थगित गरिएको हो । एक सचिवालय सदस्यका अनुसार अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्नेछ ।

यो पनि पढनुहोस्..

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति