बालुवाटारमा नेकपा सचिवालयको बैठक सुरु

काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक भखरै सुरु भएको छ । बैठकमा अरु नेता भन्दा केही ढिलागरी प्रधानमन्त्री ओली सहभागी हुने बताइएको … Continue reading बालुवाटारमा नेकपा सचिवालयको बैठक सुरु