दिल्ली फर्किए भारतीय गुप्तचर ‘रअ’ प्रमुख

काठमाडौं, ६ कात्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल दिल्ली फर्किएका छन् । उनले नेपालमा राजनीतिक हलचल नै मच्चाएर दिल्ली फर्किए ।

गुप्तचर प्रमुखको भ्रमणबारे सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु अन्योलमा छन् । बुधबार दिउँसो नेपाल आएका गोयलले क–कसलाई भेटे भन्नेबारे खुलेको छैन । तर, भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखा परेकाले दिल्ली फर्किएको देखिएको छ । आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतको भनाई छ ।

यो पनि

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board