भारतीय गुप्तचर ‘रअ’ प्रमुख काठमाडौंमा

काठमाडौँ, ५ कात्तिक । भारतीय गुप्तचर विभाग ‘र’अुका प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् । उनी बुधबार दिउसो चार्टर्ड विमानमा आइपुगेका हुन् । स्रोतका अनुसार उनी ८ घन्टा काठमाडौंमा रही बेलुकी ९ बजे फर्कने बताईएको छ । रअका प्रमुख काठमाडौं आएको राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले पुष्टि गरे । उनका अनुसार यो औपचारिक भ्रमण … Continue reading भारतीय गुप्तचर ‘रअ’ प्रमुख काठमाडौंमा