प्रस्तावित न्यायाधीशद्वयको सुनुुवाइ प्रक्रिया शुुरु

काठमाडौं । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन महत्वपूर्ण प्रस्ताव दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस

छिट्टै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन

बाघ–गैँडा आक्रमणबाट तीनको मृत्युु

काठमाडौं । राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तुु संंरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै

नेकपा एमालेको बैठक छिटो बोलाउन माधव नेपाल पक्षको माग

काठमाडौं, २८ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तुरुन्तै पार्टीको बैठक बोलाउन

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक

काठमाडौं, २५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् ।सर्वोच्च अदालतले फागुन

प्राविधिक शिक्षालय : व्यवस्था फेरियो अवस्था फेरिएन

काठमाडौं । कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बन्दै गएको छ । नेपालको पहिलो सो

प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट सुरु भएको छ ।प्रधानमन्त्री केपी

नेकपा ‘नाम’ को विवादमा सर्वोच्च अदालतले आज फैसला दिँदै

काठमाडौं । नेकपा नाम विवादमा आज सर्वाेच्च अदालतले फैसला सुनाउंदैछ ।नेकपाको नाम सम्बन्धी विवाद न्यायाधीशद्वय

लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुंदै

काठमाडौं । लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुंदैछ । केन्द्रीय लोक सेवा

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

काठमाडौं । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान

नारायणगढ–मुग्लिन सडक आजदेखि दुईतर्फी आवागमन बन्द

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति