भीम रावललाई नेकपा ओली समूहको कारबाही

काठमाडौँ, २३ पुस । नेकपा ओली समूहले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ

हिजो ज्ञानेन्द्र शाह विदा भए, अब केपी ओली विदा हुन्छः मिनेन्द्र रिजाल

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहजस्तै काम चलाउ

संसद् विघटन संघीयता, गणतन्त्र र समावेशी व्यवस्था विरुद्ध होः माधव नेपाल

काठमाडौं, २२ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन

ओली ज्ञानेन्द्र पथमाः योगेश भट्टराई

काठमाडौं, २१ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी

ओलीबारे माधवको टिप्पणीः आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो

काठमाडौं, २१ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव

भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने ओलीले भ्रष्टाचार हुन नदिने भन्नु हास्यास्पदः नेतृ झाँक्री

चितवन, २० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले सत्तरी करोडको

कर्णालीमा ओली समूहका दुई मन्त्री प्रचण्ड–नेपाल समूहमा लागे

सुर्खेत, १९ पुस । कर्णाली प्रदेशमा नेकपा ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल

सभामुख सापकोटाद्वारा सर्वाेच्चलाई लिखित जवाफ : ‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन’

विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । अहिलेको अवस्थामा

सूर्य चिन्ह पर्खदैं एक समूह !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद र कलह केन्द्र, प्रदेश हुँदै स्थानीय तह, वडासम्म पुगेको

प्रचण्ड-माधव समूहको पेरिसडाडाँमा स्थायी कमिटी बैठक

काठमाडौं, १९ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा बसेको

संसद विघटन प्रकरणः राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले सर्वोच्चमा जवाफ पेस गर्दै

काठमाडौं, १९ पुष । संसद विघटनबारे सर्वोच्च अदालतले मागेको लिखित जवाफ प्रधानमन्त्री, राष्ट्रपति र सभामुखले

प्रचण्ड-नेपाल पक्षले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा (कार्यक्रमसहित)

काठमाडौं, १८ पुष । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले दोस्रो चरणको

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति