विश्वप्रसिद्ध सामसुङ कम्पनीका अध्यक्ष ली कुन-हेको निधन

दक्षिण कोरिया – विश्वप्रसिद्ध सामसुङ कम्पनीका अध्यक्ष ली कुन–हेको मृत्यु भएको छ । दक्षिण कोरियाली व्यवसायी लीले सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म सामसुङ ग्रुपमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आइतबार बिहान दक्षिण कोरियाको राजधानी सिओलमा ७८ वर्षीय लीको मृत्यु भएको

भारतमा कोरोनबाट एक लाख १६ हजार ६१६ को मृत्यु, संक्रमितको संख्या ७७ लाख पुग्यो

नयाँदिल्ली, ६ कात्तिक । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको

किचनको चक्कुले गर्भवती महिलाको पेट काटेर बच्चा चोर्ने महिलालाई मृत्युदण्ड

अमेरिकामा ७० बर्षमा पहिलोपटक महिला बन्दीलाई संघीय मृत्युदण्ड दिइने भएको छ । लिसा मोन्टगोमेरी नामकी ती महिलाले सन् २००४ मा गर्भवती महिलाको हत्या गरेर बच्चाको

पेरिसमा शिक्षकको शीर छेदन गरि हत्या

काठमाडौं, १ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ करिब पाँच बजेतिर एक व्यक्तिले

अर्मेनिया र अजरबैजानबीच सीमा विवादका कारण भिडन्त, २३ को मृत्यु

काठमाडौं, असोज १२ ।  पश्चिम एसियाली देश अर्मेनिया र अजरबैजानबीच सीमा विवादका कारण भिडन्त भएको छ । भिडन्तमा २३ जना मारिएका छन् ।पूर्व सोभियत युनियनका दुई देशबीच विवादित नागोर्नो–काराबाख क्षेत्रलाई

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124, 01-4011125

  • [email protected] [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board