उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ साउन । काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना गरी थप ३१ जनामा संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ भने निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा थप एक जनाको मृत्यु, २४६ जनामा कोरोना संक्रमण

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति