ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा

काठमाडौं, २३ पुस । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले खादा लगाएर मन्त्री घिसिङको बिदाइ गरेकी थिइन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति