रवि-बालेन-कुलमान भागवण्डाः ६०–३६–१४ जना, ती को को हुन् ? (सूची)

काठमाडौं १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाएको सामानुपातिक उम्मेदवारतर्फको सूचीमा ६०–३६–१४ जना तीन हेभिवेटले भगवण्डा गरेका छन् ।
समानुपातिक उम्मेदवारतर्फ तोकिएको ११० जनामध्ये रास्वपाले नवप्रवेशीलाई(बालेन र कुलमान) ५० जना दिएर बाँकी ६० जना आफूले मनोनित गरेको पार्टीका एक पदाधिकारीले बताए ।

रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई आफूमा समाहित गरेको छ । उनीहरुको भागवण्डामा ५० जना छट्याएको थियो । त्यसमा ३६ जना बालेनलाई र बाँकी १४ जना कुलमानलाई दिएको छ ।

१. आदिवासी जनजाति पुरुष–७
•    खुस्बु सरकार श्रेष्ठ
•    डा. मनोहर प्रधान
•    मिलन लिम्बु
•    सुदेश गुरुङ
•    भूमिबहादुर गुरुङ
•    मनकाजी श्रेष्ठ
•    आयुष मानन्धर

२. आदिवासी जनजाति महिला–९
•    सुम्निमा उदास (पूर्वराजदूत भीम उदासकी छोरी तथा पत्रकार)
•    सिर्जना श्रेष्ठ
•    कुसुम महर्जन
•    मीरा महर्जन
•    एलिया गुरुङ
•    प्रमिला कुलुजु
•    विष्णु कुमारी गुरुङ
•    सत्यकला राई (कलाकार)
•    निर्मला खिम्दिङ

३. खस आर्य पुरुष–९

•    विपिनकुमार आचार्य (रास्वपा महामन्त्री)
•    प्रमोद न्यौपाने (रास्वपा केन्द्रीय सदस्य)
•    रमेश प्रसाई (रास्वपा केन्द्रीय सदस्य)
•    अरनिको कुमार पाण्डे (रास्वपा केन्द्रीय सदस्य)
•    विमलकुमार तिवारी
•    प्रेमबहादुर बोहोरा
•    टेकबहादुर पोखरेल
•    पवन शाह
•    दीपककुमार बोगटी

४. खस आर्य महिला–१४
•    रञ्जु दर्शना
•    समीक्षा बास्कोटा
•    लिमा अधिकारी (आचार्य) (पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी छोरी तथा पूर्व संविधानसभासदस्य कृष्ण आचार्यकी बुहारी)
•    ज्ञानु पौड्याल
•    प्रभा कार्की
•    नीना रेग्मी पोखरेल
•    प्रभा ढकाल
•    टीका संगौला (रास्वपा केन्द्रीय सदस्य)
•    क्रान्तिशिखा धिताल
•    प्रतिभा रावल (रास्वपा केन्द्रीय सदस्य)
•    समिउन निशा
•    जुली यादव 
•    सम्झना पण्डित 
•    प्रमिलाकुमारी सिंह

५. थारु (पुरुष/महिला)–३
•    प्रेमलाल चौधरी
•    गीता चौधरी
•    करिश्मा कठरिया

६. दलित (पुरुष/महिला)–९
•    डा. रूपक विश्वकर्मा घिमिरे
•    प्रकाशचन्द्र परियार
•    साजन विक
•    किशोर गन्धर्व
•    अरविन्दकुमार राम
•    अमृता विक
•    स्मृति सेन्चुरी
•    तारा विश्वकर्मा
•    खीमा विक

७. मधेशी (पुरुष/महिला)–९
•    डा. नन्दन यादव
•    पुरुषोत्तम यादव
•    डा. रञ्जित पञ्जियार
•    डा. अभिजित गुप्ता
•    पुनम कुमारी अग्रवाल
•    डा. अंकिता ठाकुर
•    निशा मेहता
•    कामिनी कुमारी
•    ममता शर्मा

८.  मुस्लिम पुरुष–१
•    मिर्जा रसिद बेग

उज्यालो नेपाल पार्टीले सिफारिस भएर आएकाहरु (१४ जना)

उज्यालो नेपालले पठाएका १८ जनामध्ये रास्वपाले चार जनाको नाम कटाएर १४ जनाको नाम समावेश गरेको छ । 

१. आदिवासी जनजाति पुरुष–२
•    डा. महेन्द्र लावती
•    धर्म लाल तामाङ

२. आदिवासी जनजाति महिला–३
•    माया डोल्मा लामा
•    तुलसा वाइबा
•    त्रिशाला गुरुङ

३. खस आर्य पुरुष–२
•    अनुपकुमार उपाध्याय
•    दुर्गाबहादुर घिमिरे

४. खस आर्य महिला–३
•    देवकी पौडेल
•    सीतादेवी पाण्डे
•    सरला लामिछाने

५. थारु (पुरुष/महिला)–१
•    सोमप्रसाद चौधरी

६. दलित (पुरुष/महिला)–१

•    रीमा विश्वकर्मा

७. मधेशी (पुरुष/महिला)–२
•    अभिषेक राज सिंह
•    मनिषा कुमारी

यी हुन् बालेनको सिफारिसमा आएका उम्मेदवारहरु (३६ जना)

रास्वपाको प्रतिस्पर्धा र उज्यालोको सूचीमा समावेश नभएकाको संख्या ३६ जना रहेका छन् । यसमध्ये राम डा राम लामा कुलमानका नातेदार हुन् । सुष्मा स्वर्णकार डिम्पल हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारको सिफारिसमा आएको बताइन्छ । 

१. आदिवासी जनजाति– ११
•    डा. राम लामा
•    मिङ्मा यार्बु शेर्पा
•    ज्ञानेन्द्र मल्ल (क्रिकेटर)
•    विश्व राई
•    टासी लाक्पा शेर्पा
•    टासी लाजोम
•    गंगा छन्त्याल
•    अनुष्का श्रेष्ठ
•    रजनी श्रेष्ठ
•    डा. ओजस्वी शेरचन
•    सुनिता नेहमाफुकी

२. खस आर्य–१०

•    सचिन ढकाल (उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालका कनिष्ठ पुत्र)
•    सुदीप ढकाल
•    गोविन्द नारायण(प्रधानमन्त्री सुशीला कार्कीका एकजना निजी सचिव)
•    जनक न्यौपाने
•    टीकाराम दाहाल
•    विदुषी राणा (ग्लोड स्टरार सुजकी प्रवन्धक)
•    श्रद्धा कुँवर
•    मन्जु भुसाल
•    रचना खतिवडा क्षेत्री
•    सिर्जना वली

३. थारु–२
•    सुरेन्द्र चौधरी
•    उर्मिला चौधरी

४. दलित–५
•    प्रकाश सपुत (गायक, कलाकार)
•    रामजी राम
•    सीता वादी
•    सुष्मा स्वर्णकार डिम्पल
•    गिर्जादेवी मल्लिक

५. मधेसी–४
•    खगेन्द्र कर्ण
•    प्रा. डा. सुदन झा
•    देवनारायण मण्डल
•    डा. ललिता कुमारी

६. मुस्लिम–३
•    आसिफ शाह
•    समिना मिया
•    मोहना अन्सारी (बारबारा फाउन्डेशनबाट)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति