देउवा भेट्न शंकरसहित पुगे ओली

काठमाडौं , ७ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।देउवालाई भेट्न महासचिव शंकर पोखरेलसहित ओली महाराजगञ्जस्थित निवासमा पुगेका थिए । हालै सम्पन्न महाधिवेशनपछि तेस्रोपटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाट सुरू भएको छ । संसद पुनस्स्थापनाको मुद्दामा कांग्रेस–एमाले एकठाउँमा आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति