काठमाडौं २९ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशन मा अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरूको सूची टुंगो लगाएको छ। कोशी प्रदेशबाट अध्यक्षसहित ५ जना पदाधिकारी र ४९ जना केन्द्रीय सदस्य उम्मेदवार बन्दै छन्।
पदाधिकारी उम्मेदवारहरू (कोशीबाट ५ जना):
- अध्यक्ष: केपी शर्मा ओली (झापा)
- उपाध्यक्ष: गुरु बराल (झापा, यसअघि पनि उपाध्यक्ष)
- सचिव: भानुभक्त ढकाल (मोरङ, यसअघि जनसङ्गठन प्रमुख)
- सचिव: शेरधन राई (भोजपुर, पूर्व मुख्यमन्त्री तथा कोशी इञ्चार्ज)
- सचिव: हिक्मत कार्की (झापा, वर्तमान कोशी मुख्यमन्त्री)
केन्द्रीय सदस्य उम्मेदवारहरू (कोशीबाट ४९ जना विभिन्न क्लस्टरबाट):
प्रदेश भूगोल क्लस्टर (९ जना):
- खुला: मानवीर राई (सोलुखुम्बु), जीवन घिमिरे (मोरङ), रोमनाथ ओली (झापा), रामबहादुर मगर (इलाम), इन्द्र भण्डारी (झापा)
- महिला: मञ्जु भण्डारी (सुनसरी), मेनुका काफ्ले (झापा), मिना उप्रेती (झापा)
- युवा: क्षितिज थेबे (ताप्लेजुङ)
आदिवासी जनजाति क्लस्टर:

- श्रीप्रसाद जबेगु (पाँचथर)
- तिलकुमार मेन्याङ्बो (ताप्लेजुङ)
- राजेन्द्र राई (धनकुटा)
- पासाङ शेर्पा (ताप्लेजुङ)
- हेमराज राई (भोजपुर)
- मनोज ताम्ली (झापा, युवा)
आदिवासी जनजाति महिला:
- उषाकला राई (खोटाङ)
- आशा जबेगु (पाँचथर)
- भूमिका सुब्बा (धनकुटा)
- तारा तितुङ (धनकुटा)
मधेसी क्लस्टर:
- जगदीश कुसियैत (सुनसरी)
- दिलीप बगडिया (मोरङ)
दलित महिला:
- विष्णुमाया विक (तेह्रथुम)
थारु महिला:
- मञ्जु चौधरी (उदयपुर)
खुल्ला क्लस्टर:
- राजेन्द्र गौतम (सङ्खुवासभा)
- भीम आचार्य (सुनसरी)
- अग्नि खरेल (झापा)
- लालबाबु पण्डित (मोरङ)
- तुलसी न्यौपाने (सङ्खुवासभा)
- प्रेम दंगाल (सुनसरी)
- देवेन्द्र दाहाल (झापा)
- जितबहादुर दर्जी (झापा)
- गोविन्द थापा (झापा)
- दीपक कार्की (झापा)
- विशाल भट्टराई (झापा)
- यज्ञराज सुनुवार (ओखलढुङ्गा)
- चिन्तन पाठक (झापा)
- ऋषिकेश पोखरेल (मोरङ)
- होमबहादुर थापा (झापा)
- एलिजा गौतम (झापा)
- भगवती चौधरी (सुनसरी)
- गीता अधिकारी (झापा)
- सुनिता बराल (झापा)
- निर्मला पाठक (झापा)
- बिनादेवी राई (खोटाङ)
- सकुन्तला लेप्चा (इलाम)
- जलवर्षा राजवंशी (झापा, गौरादह उपप्रमुख)
- अस्मिता थापा (ओखलढुङ्गा)
- शिल्पा निराला कार्की (मोरङ, विराटनगर उपप्रमुख)
पदाधिकारीका लागि आकांक्षी रहेका विशाल भट्टराई, अग्नि खरेल जस्ता केही नाम केन्द्रीय सदस्यमा समावेश गरिएका छन्।
सूचीमा नपरेका केहीले खुला उम्मेदवारी दिने तयारी गरेका छन्।
महाधिवेशनमा पदाधिकारी १९ जना (अध्यक्षसहित) र केन्द्रीय सदस्यहरूको निर्वाचन हुँदैछ।
प्रतिक्रिया