धोबीखोलामा साइकलसहित एक व्यक्ति मृत फेला

काठमाडौं, १८ मंसिर । काठमाडौंको धोबीखोलामा एक व्यक्ति साइकलसहित मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेज कलेज नजिकै धोबीखोलामा साइकलसहित एक व्यक्ति मृत अवस्थामा भटिएका हुन् ।काठमाडौं प्रहरीले मृत व्यक्तिको पहिचान खुल्न नसकेको बताएको छ । मृत व्यक्ति पुरुष भएको खुले पनि अन्य पहिचान खुल्न बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति