धनगढी १४ मंसिर । नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि सुदूरपश्चिम प्रदेशका १६ संघीय निर्वाचन क्षेत्र मध्ये १५ क्षेत्रबाट ११७ प्रतिनिधि चयन भएका छन् । एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई एउटा क्षेत्र बनाएर प्रतिनिधि चयन गरिरहेको छ ।
एउटा निर्वाचन क्षेत्र रहेको डोटी बाहेकका सबै क्षेत्रबाट प्रतिनिधि चयन भइसकेका छन् ।

कैलालीको १, ४ र ५ कञ्चनपुरको १ र ३ बाहेकका सबै क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । कैलालीमा तीन जना दलित क्लस्टरमा प्रतिनिधि र प्रदेश कमिटीबाट प्रतिनिधि चयन भएको छैन ।
कहाँबाट को भए प्रतिनिधि ?
कैलाली
क्षेत्र नम्बर-१
खुला: द्वारिका न्यौपाने र धुव्र खत्री,
महिलाः कमला शाही
युवाः लक्ष्मी आचार्य
क्षेत्र नम्बर-२
खुलाः कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का
महिला: ममता रावल र लक्ष्मी शाही
युवा: पवित्राकुमारी माझी
क्षेत्र नम्बर-३
खुलाः चुलराम चौधरी र करुण बम
महिलाः इच्छाकुमारी चौधरी
युवाः राजबहादुर बुढा
क्षेत्र नम्बर- ४
खुलाः चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा
महिलाः रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह
युवाः शुद्धिराम चौधरी
क्षेत्र नम्बर- ५
खुला: धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुङ्गाना
महिलाः अम्बिका विष्ट र रुकमणी देवकोटा
युवाः तीर्थराज भट्टराई
कञ्चनपुर
क्षेत्र नम्बर-१
खुलाः पल्लबराज भट्ट र वीरबहादुर थापा
महिलाः कमला चौधरी र कल्पना गिरी
युवाः काशीराम बोहरा
क्षेत्र नम्बर-२
खुलाः रणबहादुर महरा र बचनबहादुर सिंह
महिलाः लक्ष्मी बुढा र पार्वती जोशी
युवाः प्रविन बोगटी
क्षेत्र नम्बर-३
खुलाः डा. दीपकप्रकाश भट्ट र जनकराज अवस्थी
महिलाः कल्पना गिरी , कमला चौधरी
दलितः आरपी सार्की
युवा: ओम बस्नेत
अछाममा
क्षेत्र नम्बर-१
खुलाः केशरबहादुर साउँद, मीनबहादुर कुँवर र रामबहादुर बुढा
महिलाः बिन्दु कुँवर र अनिता खड्का
युवाः डिबी साउँद
क्षेत्र नम्बर- २
खुलाः चन्द्रबहादुर बोहरा, यमबहादुर बिसी, बलबहादुर कुँवर र भीमबहादुर रावल
महिलाः सरिता उपाध्याय र निर्मलाकुमारी धमाला
युवा: टोपबहादुर शाही
बाजुरा
खुलाः लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट र मेघराज शाही
महिला: सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र वसन्ती गुरुङ
दलितः काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की
युवाः नरेश रोकाया
बझाङ
खुल्लाः दिलबहादुर भण्डारी, एलबी रावल, दमन भण्डारी,लालबहादुर खड्का, जनकराज जोशी
महिलाः जानकी बोहरा, डोल्मा तामाङ, भागरथी सिंह
दलितः आनन्दलाल विक, शङ्कर रसाइदी
युवाः पङ्कज भण्डारी
डडेल्धुरा
खुलाः गजेन्द्रबहादुर शाही र गजेन्द्र शाही,
दलितः चक्रप्रसाद स्नेही,
महिला: कृष्णा ओझा
युवा: ज्ञानेन्द्रसिंह भाट
बैतडी
खुलाः सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र विष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारा
महिलाः धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली
दलितः नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की
युवाः गोविन्द गिरी
दार्चुला
खुलाः ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, धर्मानन्दसिंह मन्याल र रणबहादुर पाल
महिलाः माधवी जोशी, ताराकेशरी कुँवर र निर्मला धामी
दलितः लालबहादुर विक र मुरारीलाल टमटा
युवाः उमेशराज जोशी
प्रतिक्रिया