आज कति छ काठमाडौँको तापक्रम ?

काठमाडौं, १४ मंसिर । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर घटिरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान पौने बजेको मापनमा ६.६ डिग्री सेल्सियसमा झरेको हो। शनिबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो भने पछि बिहान पौने ९ बजे घटेर ६.७ डिग्री सेल्सियस भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति