निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

काठमाडौं । वरिष्ठ अधिबक्ता तथा संविधान सभा सदस्य खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम एबीसी वाचमा बोल्दै उनले सकेसम्म फागनु २१ मा निर्वाचन र नभए पुन यहि विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । उनले फागुन २१ मा एमालेपनि निर्वाचनमा जाने दावी गरेका छन् ।
देवकोटाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाएकाले त्यसभन्दा दायाँबायाँ सोचेर अघि बढ्न नमिल्ने तर्क समेत गरे ।
वरिष्ठ अधिबक्ता देवकोटाले मुलुकलाई अघि बढाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासन व्यवस्था उपयुक्त हुने पनि बतताएका छन् ।
भिडियो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति