माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

काठमाडौँ, १३ मंसिर । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा.उपेन्द्र महतो नियुक्त भएका छन् । 

सोमबार बसेको बैंकको ४७२औँ सञ्चालक समितिको बैठकले डा.महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकको अध्यक्षबाट डा.विरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा.महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । महतो गैरआवासीय संघका संस्थापक अध्यक्षसमेत हुन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति