इलाम १ मा झलनाथ खनाल पराजित, एमालेका महेश बस्नेत विजयी

इलाम, ११ मंसिर । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । 

इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन् । 

खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका बस्नेतले २५ हजार ६९९ मत ल्याएका छन् । खनालले २ हजार ३४५ मत पाएका छन् । 

तर, खनालले मतगणना प्रक्रियामा धाँधलीको आरोप लगाउँदै आफ्नो विरोधलाई यथावत राखेका छन् ।  
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board