सुनसरी २ बाट भीम आचार्य निर्वाचित

सुनसरी, २ मंसिर । नेकपा (एमाले)का नेता भीम आचार्यल सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन् ।

कांग्रेस नेता सीताराम महतोलाई पछि पार्दै उनले चुनाव जितेका हुन् । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजेता बन्दा कांग्रेसका महतोले २६ हजार ५८ मत पाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति