गृहमन्त्री खाणलाई झिनो मतको अग्रता

काठमाडौँ, ८ मंसिर । नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाणले रूपन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् ।

खाणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका छन् ।

खाणले २२ हजार ७८१ मत ल्याउँदा बोहराले २२ हजार ७ ५४ मत पाएका छन् । सत्ता गठबन्धनका दलहरुले खाणलाई समर्थन गरेका छन् भने बोहरालाई एमालेले समर्थन छ ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board