चितवन २ मा रवि लामिछाने दोब्बर मतले अग्रता बढाउँदै

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निकटम प्रतिस्पर्धीभन्दा दोब्बर मतका साथ अगाडि छन् ।

एमालेका कृष्णभक्त पोखरेलको १० हजार ४१० मत हुँदा लामिछानको २५ हजार ६२ मत छ ।

सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ तेस्रो स्थानमा रहेको छ । उनको ९ हजार ८२९ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति