काठमाडौँ, ७ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ । अहिलेसम्म २० स्थानको मतपरिणाम आइसकेको छ ।
यी क्षेत्रमध्ये नेपाली कांग्रेसले ११, नेकपा (एमाले)ले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले, नेकपा (एकीकृत समाजवादी)ले र नागरिक उन्मुक्ति पार्टीले समान एक–एक ठाउँमा जितेका छन् ।
नेपाली कांग्रेस
डडेल्धुरा– शेरबहादुर देउवा
काठमाडौँ–१ प्रकशमान सिंह
काठमाडौँ–३ सन्तोष चालिसे
काठमाडौँँ–४ गगनकुमार थापा
काठमाडौँ–५ प्रदीप पौडेल
मनाङ– टेकबहादु गुरूङ
मुस्ताङ– योगेश गौचन थकाली
रसुवा– मोहन आचार्य
ललितपुर–१ उदयशमशेर राणा
सुर्खेत–२ हृदयराम थानी
तनहुँ– शंकर भण्डारी
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ–२ सोविता गौतम
काठमाडौँ–७ गणेश पराजुली
काठमाडौँ–८ विराजभक्त श्रेष्ठ
नेकपा (एमाले)
काठमाडौँ–९ कृष्णगोपाल रुेष्ठ
ललितपुर–२ प्रेमलाल महर्जन
उदयपुर–२ अम्बरबहादुर रायमाझी
नेकपा (एकीकृत समाजवादी)
अछाम–१ शेरबहादुर कुँवर
नागरिक उन्मुक्ति पार्टी
कैलाली–३ गंगाराम चौधरी
राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके–२ धवलशमशेर राणा
प्रतिक्रिया