झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि

काठमाडौँ, ६ मंसिर । झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश पौडेल एमालेका अग्नि खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार ९०९ र खरेलको नौ हजार ७०९ मत रहेको छ ।  
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति