गुल्मी २ मा गोकर्ण विष्टको अग्रता

बुटवल, २५ मंसिर । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् ।

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मत ल्याएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति