भक्तपुर–२ मा अघि बढे महेश बस्नेत

भक्तपुर, ५ मंसिर । भक्तपुर २ मा नेकपा (एमाले)का महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८२४ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् ।

केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए । अहिलेसम्म १९ हजार ७७९ मतगणना भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति