रोल्पामा माओवादीका पुनको अग्रता

रोल्पा, ५ मंसिर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा नेकपा (माअ‍ोवादी केन्द्र)का वर्षमान पुनले सुरूवाती अग्रता लिएका छन् ।

एक हजार ४०० मत गणना हुँदा पुनले १ हजार १५१ मत प्राप्त गरेका छन् ।

पुनमा प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पूर्ण बढामरले ३४० मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति