कैलाली, ५ मंसिर । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ती पार्टीले अग्रता लिएको छ ।
एक हजार आठ सय १० मत गन्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले ६०० मत प्राप्त गरेका छन् । उनलाई ४५० मतसहित माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पच्छ्याइरहेका छन् ।
यसैगरी, एमालेका गौरिशंकर चौधरीले २५० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया