सर्लाही ३ मा माओवादीले अग्रताको खाता खोल्यो

काठमाडौँ, ५ मंसिर । प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ ।

पछिल्लो परिणमअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले ६३५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरि उप्रेतीले ५१५ मत प्राप्त गरेका छन् । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति