झापा–३ मा १२०० मत गन्दा लिङ्देनको अग्रता कायमै

झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् ।

हालसम्म १ हजार २०० मतगणना हुँदा उनले ५९५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ४८५ मत ल्याएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति