कास्की–२ मा ९०० मत गन्दा घन्टीको अग्रता कायमै

पोखरा, ५ मंसिर । कास्की–२ वडा नम्बर १५ को कोलपाटन बुथको ९०० मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलको अग्रता कायमै छ ।

उनले ३८९ मत पाएका छन् । कँडेललाई नेकपा (एमाले)की विद्या भट्टराईले पछ्याइरहेकी छन् ।

हालसम्म विद्याले २११ मत पाएकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १४४ मत पाएका छन् । राप्रपाले १०२ मत पाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति