ललितपुर २ मा एमालेको अग्रता, लौरो पछिपछि

ललितपुर, ५ मंसिर । प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ ।

बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ । एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ ।  त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति