गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे मतदान

कावासोती, ४ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शमशेर माध्यमिक विद्यालय गैँडाकोट–१ जौजुवामा आज बिहान मतदान गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले सो विद्यालयको ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति