मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

तेह्रथुम, ४ मंसिर । मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।  तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बूको शव आफन्तलाई बुझाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति