एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष तथा चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले मतदान गरेका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेको नेता पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डारा मावि केन्द्रबाट मतदान गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति