भैरहवा, ४ मंसिर । राप्रपाका नेता दीपक बोहराले सिद्धार्थनगर ३ सिद्धार्थ रंगशालाबाट मतदान गरेका छन् ।
पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बोहराले बिहान साढे ७ बजे मतदान गरेका हुन् ।

प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया