रामकुमारी झाँक्रीले गुल्मीबाट गरिन् मतदान

गुल्मी, ४ मंसिर । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् ।

उनले आज बिहान मदाने–४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

गुल्मी२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति