प्रकाशमान सिंहले गरे मतदान

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मतदान गरेका छन् ।

प्रकाशमानसँगै उनकी श्रीमतीले पनि मतदान गरेकी छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति