ऊर्जामन्त्री भुसालले गरिन् मतदान

काठमाडौँ, ४ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उहाँ ललितपुर क्षेत्र नम्बर ३ को उम्मेदवार छन् । सो अवसरमा उनले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमुनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गरिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति