एमालेसंग कुनै कुरा मिल्दैन, भोट मात्र साटेको हो : उपेन्द्र यादव (भिडियो वार्ता)

काठमाडौं, १ मंसिर । जनता समाजवादी पार्टी, नेपाल अध्यक्ष उपेन्द्र यादवले एमाले एमालेसंग भोट मात्र साटेको बताएका छन् ।निर्वाचन विशेष कार्यक्रम अन्र्तगत एबीसी टेलिभिजनको कार्यक्रम “आउटलुक” को अन्तरवार्ता कार्यक्रममा उनले एमालेसंग कुनै कुरा मिल्दैन तर भोट मात्र साटेको बताएका हुन । अध्यक्ष प्रचण्डले एबीसी टेलिभिजनका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग निर्वाचन विशेष कुराकानी गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन ।


भिडियो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति