भारत र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

मस्को, २३ कात्तिक । रुस भ्रममा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले रुसी समकक्षी सर्गेइ लाभरोभसँग भेट वार्ता गरेका छन् ।

दुवै नेताले द्विपक्षीय, क्षेत्रीय र पारस्परिक चासोका विश्व्व्यापी मुद्दाबारे छलफल गरेका थिए । भारत र रुस लामो समयदेखि साझेधारी छ ।

फेब्रुअरीमा युक्रेन द्वन्द्व सुरु भएपछि जयशंकर र लाभरोभबीच चार पटक भेटवार्ता भइसकेको छ । 

युक्रेन द्वन्द्व सुरु भएदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पटक पटक कुराकानी गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board