फिक्कलका कांग्रेस नेता एमाले प्रवेश

सिन्धुली । नेपाली कांग्रेसका स्वाल्पाका प्रभावशाली नेता, समाजसेवी तथा फिक्कल माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक यादव क्षेत्री नेकपा एमाले प्रवेश गरेका छन् ।

गत स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसका तर्फबाट फिक्कल गाउँपालिका ५ को वडाध्यक्ष उम्मेरदवार क्षेत्री सहित सयौँको संख्यामा नेकपा एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा एमाले सिन्धुली इञ्चार्ज गणेश पहाडीले स्वागत गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति