ह्वाटसएपको सर्भर डाउन, आधा घन्टादेखि सेवा ठप्प

काठमाडौं, ८ कात्तिक । ह्वाट्सएप सेवा आधा घन्टाभन्दा बढी समयदेखि ठप्प भएको छ । भारतलगायत विभिन्न देशमा म्यासेन्जर एप ह्वाटसएप म्यासेन्जरको सेवा ठप्प भएको हो ।

ह्वाटसएप कम्पनीले के कारणले सर्भर डाउन भएको भन्ने जानकारी दिएको छैन । पठाइएको म्यासेज पनि जान सकेको छैन । पछिल्लो समय ह्वाटसएप संसारभर लोकप्रिय मानिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति