काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन्।
राष्ट्रपति भण्डारी रुघाखोकी र ज्वरोको कारण असोज २२ गते अस्पताल भर्ना भएकी थिइन् ।
उनलाई अस्पतालले आज डिस्चार्ज दिएको राष्ट्रपतिको सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।
प्रतिक्रिया