तनहुँ २ मा एमालेबाट किरण गुरुङको मनोनयन दर्ता

तनहुँ । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ २ बाट मनोनयन दर्ता गराएका हुन् ।

राजेश्वर ढकालको प्रस्ताव र खिम कुमालको समर्थनमा गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

तनहुँ २ मा सत्तारुढ गठबन्धनबाट शंकर भण्डारी किरणविरुद्ध चुनाव लड्दै छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति