एमाले दाङमा तीनमध्ये दुई महिला उम्मेदवार

दाङ, २२ असोज । नेकपा (एमाले)ले दाङका तीन निर्वाचन क्षेत्रमध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ ।

दाङ–१ बाट शान्ता चौधरी र दाङ–३ बाट कोमल वली उम्मेदवार भएका छन् भने दाङ–२ बाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ ।

दुवै महिला उम्मेदवार यसअघि समानुपातिकबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति