चिनिया राजदूत यान्छीले दशैंको शुभकामना दिइन्

काठमाडौं १९ असोज ।नेपालका लागि चिनिया राजदूत होउ यान्छीले नेपालीहरुको मुख्य चाड दशैंको उपलक्ष्यमा शुभकामना दिएकी छिन् । राजदूत यान्छीले ट्विट गर्दै बडा दशैंको उपलक्षमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुख,समृद्धि र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु!भन्ने ससन्देश दिएकी छन् ।
गत चार वर्षदेखि काठमाडौंमा रहेकी राजदूत यान्छी यही महिना विदा हुंदै छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति