पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल

काठमाडौँ, १६ असोज । स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ ।

खेलको २९औँ मिनेटमा फ्रीकिकमा उत्कृष्ट गोल गर्दै गोल गर्दै मेस्सीले पिएसजीलाई सुरुवाती अग्रता दिलाए । यस्तै, एम्बाप्पे बेन्चबाट आएर एक गोल गरेका थिए ।

पिएसजीले ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा छ । निस ८ अंकसहित १३औँ स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति