नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन फाइनल चरणमा

काठमाडौँ, १२ असोज । पोर्चुगललाई १–० अन्तरले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल चरणमा प्रवेश गरेका छन् । स्पेनको जितमा ८८औँ मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे ।

जितसँगै स्पेन ‘ए’ ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा छ । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board