देशभर थप ९१ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, ३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२४ जनामा गरिएको नमुना परीक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।

नेपालमा हाल १ हजार ७४० जना संक्रिय संक्रमित रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board