सुनको मुल्य घट्यो, चादीको बढ्यो

काठमाडौं, ३० भदौं । सुनको मूल्य आज घटेको छ भने चादीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयँले घटेको छ भने चादीको मूल्य तोलामा ५ रुपैयँले बढेकोे छ ।

आज छापावाल सुनको मूल्य ९२ हजार ५००, तेजावी सुनको मूल्य ९२ हजार र चँदीको मूल्य ११ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति